IME Life New

माइक्रोफाइनान्सको लाभांश घट्ने, यस्तो छ निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांशमा थप कडाइ गरेको छ । आज लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिदिएको छ ।

यस भन्दा अगाडी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ । वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिदिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

55%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS