IME Life New

महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ निष्काशन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो ।

एफपिओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले अंकित मूल्य १ सय का ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS