IME Life New

महुली लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ७३२ रुपैयाँ ६० पैसा कायम भएको छ । नेप्सेले कम्पनीको आजको अन्तिम शेयर मूल्य ८३७ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS