IME Life New

महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले शेयरको मूल्य तोकेको छैन् । महालक्ष्मी विकास बैंकको शेयर खरीदका लागि इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र महालक्ष्मी विकास बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । महालक्ष्मी विकास बैंकले विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS