IME Life New

महालक्ष्मी विकास बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै २०७९ कार्तिक २५ गते शुक्रबार साँझ ६ बजेदेखि कार्तिक २६ गते शनिबार राति १२ बजेसम्म बैंकिङ सेवा अवरुद्ध हुने जनाएको छ ।

बैंकका बैंकको Data Center Colocation & Migration कार्य हुने भएकोले सो समय अवधिमा यस संस्थाका सम्पूर्ण सेवाहरु (Mobile Banking, ATM, ConnectIPS, RTGS and Holiday Counter)  पूर्ण रुपले बन्द रहने जनाएको छ ।

Esewa
Crest

थप जानकारीको लागि बैंकले फोन नम्बर ०१ ५३६८७१९ तथा मोवाइल नं ९८४७३८७५२४ मा सम्पर्क गरी जानकारी लिन सििकने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS