IME Life New

महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले नारायण शाखा र ईटहरी शाखा कार्यालय स्थानान्तरण गरेको हो ।

बैंकले भरतपुर महानगरपालिका वडा नं. २ शहिदचोकमा रहेको नारायण शाखा कार्यालय करिब १०० मिटर पश्चिममा भरतपुर महानगरपालिका वडा नं। ३ शहिदचोक तेजमान प्लाजामा स्थानान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

साथै इटहरी उपमहानगरपालिका वडा नं. ६ मा रहेको इटहरी शाखा करिब ४ मिटर पूर्व इटहरी उपमहानगरपालिका वडा न.६ मा स्थानान्तरण गरेको बै.कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS