IME Life New

मल्टीपर्पस फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। हाल कम्पनीको शेयर संरचना संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहको ५१ प्रतिशत सर्वसाधारणको ४९ प्रतिशत बनाउन लागेको जनाएको छ ।

संस्थापक समूहको ५१ प्रतिशत कायम राखी बाँकी शेयर सर्वसाधारण समूहमा परिणत गर्ने निर्णय भएको हो । कुनै संस्थापक समूहमा रहेका शेयरधनीले आफ्नो नाममा रहेको शेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहेमा सोको जानकारी ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS