IME Life New

मल्टीपर्पस फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश विरण नगर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा र वित्तीय विवरणका आधारमा नगद लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

सोही निर्णयअनुसार कम्पनीले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएको जनाएको छ ।

Esewa
Crest
1671687187955 (1)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS