IME Life New

मल्टीपर्पस फाइनान्सलाई हकप्रद निष्काशन गर्न राष्ट्र बैंकको सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मल्टीपर्पस फाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्नका लागि सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले फाइनान्सलाई साधारण सभाबाट उक्त प्रस्ताव पारित गराई निष्काशन गर्न भनेको छ । कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजी ४५ करोड २० लाखको १ः०.३५ (३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि सहमति प्रदान गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेकोमा राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभारबिशेष साधारण सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS