IME Life New

मल्टीपर्पस फाइनान्सको ४० हजार ११३ कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । मल्टीपर्पस फाइनान्सले ४० हजार ११३ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले विक्रीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS