IME Life New

मर्जरमा जाने बैंक वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरको संझौता गरेका बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्ने व्यवस्थाको खारेजी गरेको छ । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको शेयर कारोबार रोक्का गर्ने व्यवस्थाको अभ्यास अन्तर्राष्ट्रिय स्तरमै नरहेको भन्दै यसको खारेजिका लागि पहल गर्दै आएको थियो ।

नेपाल राष्ट्र बैंकको अभ्यासलाई देखाउदै अन्य कम्पनीको पनि शेयर कारोबार रोक्का हुँदै आएको थियो । अव बीमा समितिले पनि यस विषयमा केहि निर्देशन जारी गर्ने बाटो खुला भएको छ । हाल १७ वटा भन्दा बढी बीमा कम्पनीको शेयर कारोबार यहि मर्जरका कारण रोक्का छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS