IME Life New

मर्जरपछि ग्लोबल आइएमई बैंकको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछि कायम शेयर सूचिकृत भएको छ । मर्जरमा गएपछि कायम हुन आएको कुल ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता ग्लोबल आइएमई बैंकको नामबाट सूचिकृत भएको हो ।

यी दुई बैंक १ बराबर १ अनुपातमा मर्जरमा गएका हुन् भने पुस २५ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।

Esewa
Crest
1676883024344

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS