IME Life New

मर्जरका लागि दुई लघुवित्तले गरे सम्झौतापत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा साउन ९ गते मंगलबार साँझ ५ बजे हस्ताक्षर गरेका हुन् ।

मर्जर सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने जनाएको छ । जाल्पा सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

Esewa
Crest

हाल जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १६ करोड रहेको रहेको छ । किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।

1690346439916

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

41%
happy

खुसी

0%
sad

दु :खी

53%
amazed

अचम्मित

0%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS