IME Life New

मन्त्रिपरिषदबाट बजेट पारित, केहि बेरमै संसदमा प्रस्तुत हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदको बैठकबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो एक बसे बसेको बैठकले बजेट पारित गरेको हो । मन्त्रिपरिषदबाट बजेट पारित भए सँगै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ गरिएको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महत सिंहदरवारबाट संसद भवनमा जादै छन् । उनले अपरान्ह ४ बजेबाट बजेट भाषण सुरु गर्ने छन् । सम्पुर्ण नेपालीले उनको बजेट वक्तव्यलाई कुरिरहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS