IME Life New

मनकामना स्मार्ट लघुवित्तले पुष मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा नहुने भएको छ । आर्थिक वर्ष २०७८ ०७९ को वार्षिक वित्तीय लेखापरीक्षण गर्ने कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकमा पूर्व स्वीकृतिका लागि पेश भइसकेको तर स्वीकृत नभएकोले वार्षिक साधारणसभा सम्पन्न गर्न नसकेको कम्पनीले जनाएको छ ।

साथै पुष मसान्तमा सम्पन्न नभएको उक्त वार्षिक साधारणसभा २०७९ चैत मसान्तभित्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS