IME Life New

भोलि ग्लोबल आइएमई बैंकको विद्युतिय कारोबार सेवा अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको विद्युतिय कारोबार भोलि एक दिन बन्द रहने भएको छ । बैंकले कार्तिक २ गते दिउसो १ः३० बजेदेखि सोही विहानी ५ः३० बजेसम्म बैंकको कार्ड कारोबार स्विचिंङ सेवा प्रदायक संस्थाको नेटवर्क स्विचमा कार्ड नेटवर्कको म्यान्डेड इन्स्टल गर्नुपर्ने भएकाले सो समयबीचमा बैंकबाठ जारी गरिएका सबै कार्ड मार्फत हुने कारोबार तथा एटिएम र पिओएस सेवा आवरुद्ध हुने भएको बैंकले जानकारी दिएको हो ।

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतिय कारोबारका लागि अन्य बैकल्पिक माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS