IME Life New

भुक्तानी सेवा प्रदायकले वार्षिक रू १ लाखसम्मकाे काराेबार गर्ने मर्चेन्टकाे पहिचान फारम भर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई भुक्तानी सेवा स‌ंजालमा आबद्ध हुने व्यापारीकाे विस्तृत ग्राहक पहिचान अध्यावधिक गर्न नेपाल राष्ट्र बै‌ंकले निर्देशन दिएकाे छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ मा संशाेधन जारी गर्दै भुक्तानी सेवा प्रदायकले सम्पत्ति शुद्धिकरण नियन्त्रण प्रयाेजनका लागी वार्षिक १ लाख रुपैयाँसम्मकाे काराेबार गर्ने व्यापारीकाे सरलिकृत पद्धतिबाट बेग्लै पहिचान फारम भर्नुपर्ने प्रावधान लागू गरेकाे हाे ।

NRB Circular

व्यवसायकाे दर्ता प्रमाण पत्र,व्यवसाय संचालनकाे भाैगाेलिक स्थान पुष्टी गर्नका लागी स्थलगत निरिक्षण, भिडियाे वा फाेटाेमार्फत् प्रमाणीकरण गर्नुपर्ने लगायतकाे प्रावधान समेटिएकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS