IME Life New

भारतीय शेयर बजारमा पहिरो, एसियाली बजारमा पनि गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा शुक्रबार पहिरो गएको छ।

साताको अन्तिम कारोबार दिन सेन्सेक्स १०१७ अंकले घटेको छ। सेन्सेक्स ८१ हजार १८३ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

उता निफ्टीमा पनि २९२ अंकको गिरावट आएको छ। निफ्टी २४ हजार ८५२ को विन्दुमा बन्द भएको छ।

अन्य एसियाली बजारमा पनि गिरावट आएको छ। जापानको निक्केई ०.७२ प्रतिशतले घट्दा हङकङको ह्याङस्याङमा ०.०७५ को गिरावट आएको छ। चीनको सांघाई कम्पोजिट ०.८१ प्रतिशत र कोरियाको कोस्पी १.२१ प्रतिशत घटेको छ।

अमेरिकी शेयर बजारको डाउ जोन्स बिहीबार ०.५४ प्रतिशत घटेर ४० हजार ७५५ को स्तरमा बन्द भएको थियो। नस्डक ०.२५ प्रतिशतले बढेर १७ हजार १२७ को विन्दुमा बन्द भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS