IME Life New

भारतीय शेयर बजारमा आयो खुशी, सेंसेक्स 290 अंक बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैङ्किङ्ग र वित्तीय कम्पनीको शेयरमा आएका आक्रमक खरिदकर्ताले गर्दा बुधवारको शेयर बजारले लगानीकर्तालाई खुशी दिएको छ।

बीएसई सेंसेक्स २९० अंक वा शुन्य दशमलव  ८६ प्रतिशत को वृद्धिको साथ ३४,२५७  को  विन्दुमा बन्द  भयो भने निफ्टी ६९ अंक या शुन्य दशमल ६९ प्रतिशतको वृद्धि देखिएको छ। निफ्टी   १०, ११६ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

आज राती अमेरिकी केंद्रीय बैंक फेडरल रिजर्वको बैठकले भोलीको भारतीय शेयर बजारमा  प्रभाव पार्ने   छ।

तश्वीर : मनी कन्ट्रोल

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS