IME Life New

भारतको सडकमा गुड्ने ६० प्रतिशत सवारी साधानको बीमा छैन 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी : भारतको सडकमा गुढ्ने करिव ६० प्रतिशत सवारी साधनको बीमा छैन। भारतको बीमा सूचना ब्यूरोले दिएको तथ्याङ्क अनुसार भारतको सडकमा १३ करोड बीमा  नभएका सवारी साधन रहेका छन्। ती मध्य अधिकांश मोटरसाईकल र स्कुटर  रहेका छन्।  मार्च ३१ २०१९ सम्म भारतमा बीमा नभएका सवारी साधनको प्रतिशत ५७ रहेकोमा आर्थिक वर्ष २०१८ सम्म सो संख्या ५४ प्रतिशत थियो। एक वर्षको अवधिकामा बीमा नभएका सवारी साधनको संख्या करिव २ करोडले वृद्धि भएको छ।

श्रोत : टाइम्स अफ इन्डिया

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS