IME Life New

ब्रोकर एशोसिएसनको अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा ब्रोकर नम्बर ३७ का सञ्चालक धर्मराज सापकोटा निर्वाचित भएका छन् । सर्वसम्मत हुन नसके पछि भएको निर्वाचन प्रणालीबाट सापकोटा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिस्पर्धी जीएन भुसाललाई हराएका थिए ।

एशोसिएसनको उपाध्यक्षमा ब्रोकर नम्बर ४१ लिन्च सेक्युरिटिजकी प्रवन्ध सञ्चालक सरिता अधिकारी चयन भएकी छिन् । महसचिवमा ब्रोकर नम्बर ५२ का फणिन्द्र ढकाल, कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल चयन भएका छन् ।

Esewa
Crest

उनी ४१ नम्बर ब्रोकर लिन्च सेक्युरिटिजकी प्रबन्ध सञ्चालक हुन्। यस्तै महासचिवमा फणिन्द्र ढकाल चयन भएका छन्। उनी ५२ नम्बर स्टक ब्रोकरका सञ्चालक हुन्। एसोसिएसनका कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल चयन भएका छन् । यस भन्दा अघिल्लो कार्यसमितिका सदश्य सुयोग अधिकारी यस पटक सचिवमा चयन भएका हुन् । त्यस्तै सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS