IME Life New

बोर्डबाट दुई लघुवित्तले मर्जरका लागि पाए पूर्व स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नियामक निकाय नेपाल धितोपत्र बोर्डले पूर्व स्वीकृति प्रदान गरेको छ । बोर्डले फागुन ३० गते यी दुई कम्पनीलाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको हो ।

यी दुई कम्पनीले पुस १८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS