IME Life New

बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्ने नीति लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्ने बताएका छन् । साथै उनले वित्तीय स्थाइत्व कायम गर्ने, वित्तीय हस्तान्तरणलाई कार्य सम्पादनसँग आबद्ध गरिने समेत बताएका छन् ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS