IME Life New

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमईको डिडिए सार्वजनिक, स्वाप रेसियो बराबर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको डिडिए सार्वजनिक भएको छ । बैंकको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच बराबर स्वा रेसियोमा गाभिने निर्णय भएको छ । अर्थात शेयर संरचनामा कुनै पनि परिवर्तन नआउने बैंकले जनाएको छ ।

यी दुई बैंकले एक अपसमा गाभ्ने गाभिने प्रयोजनका लागि असार २ गते सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन । यी बैंकले गाभिने प्रयोजनका लागि मुल्याङकनकर्ताले सम्पति, दायित्व तथा कारोबारको मुल्याङकन र अन्य विविध पक्षहरुको समेत मुल्याङकन गरी सिफारिस गरेको शेयर आदन प्रदान अनुपात बैंक अफ काठमाडौंको १०० कित्ता शेयर हुनेले ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर पाउने गरी निर्णय भएको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS