IME Life New

बैंक अफ काठमाण्डूको डिबेञ्चर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके डिवेञ्चर २०८६ कं नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।अब बैंकको डिबेञ्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायतका सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटल मार्केट लिमिटेडबाट हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS