IME Life New

बैंकिङ क्षेत्रमा पहिलो पटक कामना सेवाले ल्यायो केएसबिबिएल अक्सन हब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बैंकिङ क्षेत्रमा पहिलो पटक कामना सेवा विकास बैंकले लिलाम सम्वन्धी अनलाइन प्लाटफर्म संचालनमा ल्याएको छ । लिलाम सम्बन्धी सम्पुर्ण जानकारी एकै ठाउँबाट ग्राहकहरुलाई प्रवाह गर्ने हेतुले बैंकले यस्तो प्लाटफर्म संचालनमा ल्याएको हो । । बैंकले केएसबिबिएल अक्सन हब सार्वजनिक गरेको हो ।  यसमा बैंकले लिलाम सम्वन्धी सूचनाहरु राख्नेछ ।

सुव्यवस्थित र सहज पहुँच सहितको इन्टरफेस भएको यस प्लाटफर्मले लिलाम सम्बन्धी सूचना, लिलाममा रहेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्तिहरुको विवरण नियमित रुपमा प्रकाशित गर्दै जाने हुँदा उपरोक्त सम्पत्तिहरु खरिद गरी लिन चाहने व्यक्ति संस्थाहरुलाई थप सहज पुग्ने बैंकले विश्वास लिएको छ । अब सबैले बैंकको यस प्लाटफर्म मार्फत लिलाम सम्बन्धी सुचना यही पोर्टल मार्फत हेर्न सक्नेछन्

Esewa
Crest

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS