IME Life New

बाफलस्थित औषधी उद्योगमा आगोलागी, बीमा दावी पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंको बाफलमा रहेको एक किटनाशक औषधी उद्योगमा आगोलागी भएको छ ।
नागार्जुन नगरपालिका–४ सोल्टी दोबाटोमा रहेको सो उद्योगमा आज अपरान्ह आगलागी भएको हो ।

आगलागीबाट किटनाशक औषधिको गादाममा रहेको ठूलो मात्रामा औषधी नष्ट भएको छ । आगोलागी केहीबेरअघि नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आइसकेको छैन । औषधी उद्योग भएकोले बीमा दावी पर्ने अनुमान गरिएको छ । उद्योग कसको हो र कति लगानी थियो भन्ने खुल्न सकेको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS