IME Life New

बन्दीपुर केबलकारले डाक्यो वार्षिक साधारणसभा, आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओको प्रस्तावसहित तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको बन्दीपुर–४ केबलकारचोकस्थित बन्दीपुर परियोजना प्राँगण (बटम स्टेसन)मा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणसका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। आयोजना प्रभावितलाई पनि साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

आइपीओ बिक्रीबाट प्राप्त हुने पुँजी रकम उपयोग गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०७९÷८०को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS