IME Life New

बजारबाट फिर्ता मगाइएका १ लाख बढी गाडीको इन्जिन परिवर्तन गर्दै टोयोटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टोयोटाले १ लाख बढी गाडीको इन्जिन परिवर्तन गर्ने भएको छ।

कम्पनीले १ लाख टुन्ड्रा पिकअप र ३ हजार ५०० लियुक्स लक्जरी एसयूभीको इन्जिन परिवर्तन गरिने जानकारी गराएको छ। ती गाडी टोयोटाले गत जुनको सुरुआतमा बजारबाट फिर्ता मगाएको थियो।

Esewa
Crest

इन्जिनमा समस्या देखिएपछि ती गाडीको गति कम हुँदै गएको थियो। सोही कारणले ती गाडी बजारबाट फिर्ता मगाइएको कम्पनीले जनाएको छ।

ती गाडी २०२२ र २०२३ मोडेलका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS