IME Life New

फेवाबजारबाट सामान खरिद गर्दा कोरोना बीमा सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेवाबजार ई–कमर्श कम्पनीले फेवाबजार अनलाई सपिङले आफ्ना ग्राहकहरुलाई कोभिड इन्स्योरेन्स गराउने भएको छ । कम्पनीले कोरोना बीमाको लागि सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ ।

हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले पाँच हजार भन्दा बढीको आवश्यक सामान खरिदमा एक लाखसम्मको कोरोना बीमा गराउने भएको हो ।

Esewa
Crest

हाल कम्पनीले नेपालको प्रमुख शहरहरु काठमाडौं र पोखराबाट सेवा दिँदै आइरहेको छ । फेवाबजारको मोबाइल एप डाउनलोड गरि सेवा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS