IME Life New

फागुन १८ देखि प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद विक्रीमा,कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर फागुन १८ गतेदेखि विक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट भदौ २९ गते स्वीकृति पाएसँगै कम्पनीले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले माघ २७ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ६ (१०ः६) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत २३ गतेसम्म आवेदन दिन सकिन्छ ।

Esewa
Crest

कम्पनीको हकप्रदमा एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको हाल चुक्तापूँजी ६४ करोड १५ लाख २० हजार रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS