IME Life New

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा कमल सिंह राजवंशी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कमल सिंह राजवंशीलाई सञ्चालकको रुपमा मनोनयन गरेको छ ।

लघुवित्तको १० औं वार्षिक साधारणसभाले व्यक्तिगत संस्थापक शेयरधनीबाट बाँकी कार्याकालका लागि राजवंशीलाई सञ्चालकको रुपमा चयन गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS