IME Life New

प्रोत्साहन भत्ता अतिरिक्त लगायतका भत्ता खारेज, सावारी साधन खरिद गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्रोतमा चाप परेको भन्दै प्रोत्साहन भत्ता, अतिरिक्त लगायतको भत्तालाई खारेज गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नयाँ सवारी साधन तथा फर्निचर पनि खरिद नगर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षमा अत्यावस्यक बाहेक नयाँ भवन पनि निर्माण नगरिने उनले बताएका छन् । इन्धन तथा प्रशासनिक खर्चमा समेत मितव्यिता अपनाउने अर्थमन्त्रीले जनाएका छन् । नेपाल सरकारबाट प्रतिनिधित्व गर्नै पर्ने बाहेक कुनै पनि बैदेशिक भ्रमण गर्न नपाउने व्यवस्था गरिएको छ । सरकारले सरकारी कर्मचारीलाई इन्धन उपलब्ध नगराइ नगद नै उपलब्ध गराउने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS