IME Life New

प्रभु म्युचुअल फण्डले ८ करोड इकाई निष्काशन गर्ने , बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्युचुअल फण्डले प्रभु स्मार्ट फण्ड नामक नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ । फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई  निष्काशन गर्ने भएको छ । निष्काशन तथा विक्रीका  लागि फण्डले  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

फण्डले साउन २५ गते बोर्डमा निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु स्मार्ट फण्ड प्रभु म्युचुअल फण्डको दोस्रो योजना हो।  पहिलो योजना प्रभु सेलेक्ट फण्डमा अपार सफलता पाए पछि दोस्रो योजना निष्काशन गर्न नियामक निकाय पुगेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS