IME Life New

प्रभु सेलेक्ट फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्यूचुअल फण्ड अन्तर्गत संचालित प्रभु सेलेक्ट फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ९ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

प्रभु क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको प्रभु सेलेक्ट फण्डको आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको हो। प्रतिफल बितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि तय गरिने जनाएको छ ।

Esewa
Crest
1694492427033

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS