IME Life New

प्रभु बैंकको ६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।

प्रस्तावित शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्ट को मापदण्ड पूरा हुने आवश्यक कागजात सशित सूचना जारी भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्ने छ । संस्थापक शेयरधनीहरुले निवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS