IME Life New

प्रभु बैंकका संस्थापक शेयरधनीले शंकरलालको शेयर नकिने पछि बाह्य लगानिकर्तालाई आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका संस्थापक शेयरधनी शंकरलाल अग्रवालले बिक्रीका लागि आह्वान गरेको ६८ हजार ३९ कित्ता संस्थापक शेयर विध्यमान शेयरधनीहरुले खरिद गर्न अस्वीकार गरेका छन् । अग्रवालले गत जेठमा आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि बैंकमा निवेदन दिएका थिए ।

उनको निवेदन पछि बैंकले जेठ १५ गते ३५ दिनको सूचना जारी गर्दै विध्यमा इन्छुक लगानीकर्ताका लागि उक्त शेयर खरिदका लागि आह्वान गरेको थियो । तर विध्यमान शेयरधनीहरुले खरिद गर्न नचाहेक पछि बैंकले आजदेखि अन्य लगानीकर्ताहरुका लागि खरिदका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

Esewa
Crest

इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्टको मापदण्ड पुरा हुने कागजपत्र पेश गरी १५ दिन भित्र शेयर खरिदका लागि निवेदन पेश गर्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS