IME Life New

प्रभु इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ ।

कम्पनीले आगामी दिनमा सबै साथ सपोर्ट र हौसलाको अपेक्षा गरेको छ । कम्पनीले अझ सरल, छिटो र छरितो, आधुनिक सेवा प्रदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS