IME Life New

पुरानो लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले (साविक रेसुङ्ग विकास बैंक र पूर्णिमा विकास बैंक लिमिटेड समेत) को शेयरधनीहरुले २०७५ असोज ३१ गतेभित्र बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु वा शेयर रजिष्ट्रार एनआइबिएलएस क्यापिटल लिमिटेड, केन्द्रिय कार्यालय वा शाखा कार्यालयहरुमार्फत आफ्नो नगद लाभांश लिन सक्नेछन् ।

Esewa
Crest

बैंकले तोकिएको समयमा पनि नगद लाभांश सम्बन्धित शेयरधनीहरुले बुझिलिन नआएको खण्डमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS