IME Life New

पशुपंक्षी तथा बाली बीमा विस्तार गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वर्ष पशुपंक्षी तथा बाली बीमाको विस्तार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो घोषणा गरेकी हुन् ।

नेपाल सरकारले हाल पशु तथा बाली बीमाको लागि ७५ प्रतिशत बीमा शुल्क अनुदान दिँदै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS