IME Life New

परिपक्व भएका बीमा पोलिसीको भुक्तानी लिन बीमितहरुलाई नेपाल लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा पोलिसी परिपक्व भएका बीमितहरुलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आफ्ना बीमितहरुलाई आग्रह गरेको हो ।

कम्पनीले विभिन्न मितिमा यस कम्पनीबाट विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत हालसम्म अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमितहरुलाई उक्त रकम लिन आग्रह गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS