IME Life New

नेष्डो समृद्ध लघुवित्तले गर्याे लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको २०७९ चैत्र ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १२ करोड ७५ लाख बोनस शेयर , २० प्रतिशतले हुन आउने ५ करोड १० नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६ रुपैयाँ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने कम्पनीले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS