IME Life New

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले २१ हजार २५५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कम्पनीले यस भन्दा अगाडि ३५ दिने सूचना सार्वजनिक गरी संस्थापक शेयर विक्री खुला गरेकोमा सो समय अवधिमा संस्थापक शेयरधनीको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा विक्रीमा ल्याएको हो । शेयरको मूल्य न्यूनतम १ हजार ११५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अकित गरी निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक तथा सर्वसाधारण शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितीले १५ दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय धादिङबेशीमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS