IME Life New

नेशनल माइक्रोफाइनान्सको २१ हजार २५५ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार २५५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले उक्त शेयर आज फागुन ५ गतेदेखि विक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ हजार ११५ मूल्य तोकेर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र गोप्यशिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गमा आवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS