IME Life New

नेशनल बैकिङ्ग ईन्ष्टिच्युटको एजिएम पुस २१ गते, लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल बैकिङ्ग ईन्ष्टिच्युट लिमिटेडको चौधौं वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभा यलफ्ट काडमाडौंमा दिउँसो ४ बजे गर्ने ईन्ष्टिच्युटले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश(कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS