IME Life New

नेरुडे र मिर्मिरे लघुवित्तले गरे मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थारको मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई कम्पनीले चैत १६ गते विहीबार अपरान्ह ४ बजे गाभ्ने/गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेरुडेको रजिष्टर्ड कार्यलाय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । दुई संस्थाले पुस ११ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । अन्तिम सहमतिपत्रमा हस्ताक्षर सँगै दुबै संस्थाले छुट्टा छुट्टै साधारणसभा आह्वान गरि साधारणसभा मार्फत मर्जरको विशेष प्रस्ताव पारित गर्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS