IME Life New

नेप्सेमा लक्ष्मी भ्यालु फण्ड–२’का इकाइ सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा लक्ष्मी सामूहिक कोषअन्तर्गत सञ्चालित हुने ‘लक्ष्मी भ्यालु फण्ड–२’का इकाइ सूचिकृत भएको छ। यस योजनाका इकाइहरु सूचिकृत गर्न योजना व्यवस्था लक्ष्मी क्यापिटल र नेप्सेबीच आज सम्झौता भएको हो।

यस योजनाका इकाइहरु कारोबारका लागि नेप्सेले एलभीएफ २ संकेत प्रदान गरेको छ। सम्झौताअनुसार यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ सूचिकृत भएको छ। यस योजनाका इकाइहरु अब आइतबारबाट कारोबारमा आउनेछन्।

Esewa
Crest
1694586508661

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS