IME Life New

नेप्सेमा प्रभु बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ५० प्रतिशत बोन शशेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकको ६ दशमलव ५० प्रतिशतका कुल ८२ लाख ६० हजार ६५७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS