IME Life New

नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १ लाख ५९ हजार ९६५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS