IME Life New

नेप्सेमा धौलागिरी लघुवित्तको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि कायम हुन आएको ३ लाख कित्ता शेयर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट सूचिकृत भएको हो ।

त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको नेप्से मार्फत जानकारी दिएको छ । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ७६८ रुपैयाँ ६१ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात बुधवारबाट कारोबारमा आउनेछ ।

Esewa
Crest
1692091251889

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS